जीवन विकास लघुवित्तको सेयर किन्नेको लर्को, बेच्ने सून्य !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको सेयर किन्नेको लर्को, बेच्ने सून्य !

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर किन्नेहरुको लर्को लागेको छ ।

यो समाचार तयार पार्दा सम्म दोस्रो बजारमा कम्पनीको १३ लाख ४३ हजार ९२० कित्ता सेयरको माग हुँदा बिक्रेताको उपस्थिती भने सून्य देखिएको छ । 

Read More
  • MBL - below news