एनएमबी बैंकको फिक्स्ड ब्याजदरमा २४ घण्टाभित्रै स्वीकृत हुने अटो लोन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबी बैंकको फिक्स्ड ब्याजदरमा २४ घण्टाभित्रै स्वीकृत हुने अटो लोन

एनएमबी बैंकले प्रतिवर्ष आठ दशमलव ४९ प्रतिशतमा २४ घण्टाभित्रै स्वीकृत हुने अटो लोन सुविधा ल्याएको छ। निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जानकारी दिएको छ। 

विद्युतीय गाडीको हकमा भने बैंकले आधारभूत दरमै कर्जा सुविधा दिँदै आइरहेको छ। यसरी ग्राहकको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान ब्याजदरले सघाउ पुर्याउने विश्वास बैंकले लिएको छ। 

Read More
  • MBL - below news