कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत लाभांश ?


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत लाभांश ?

सामुहिक लगानी कोष योजना 'लक्ष्मी इक्विटी फण्ड'को लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटल Laxmi Capital Market  ले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको हो ।

क्यापिटलले लाभांश बितरणको लागि साउन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार साउन १४ गतेसम्म  कायम इकाईधनीहरुले लाभांश पाउँन सक्ने छन् । 

योजना ब्यबस्थापन गरिरहेको  योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको थियो । जस अनुसार 'लक्ष्मी इक्विटी फण्ड'ले इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने छ । 

Read More