के हो ‘पेगासस स्पायवेयर’ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
के हो ‘पेगासस स्पायवेयर’ ?

काठमाडौं।भारतले विभिन्न देशका कूटनीतिज्ञ,नेता,पत्रकार, वकिल,व्यापारीको फोन ह्याक गरी सूचना लिएको सार्वजनिक भएसँथै ‘पेगासस स्पायवेयर’ चर्चामा छ।‘पेगासस स्पायवेयर’एउटा सफ्टवेयर हो जसलाई इजरायली कम्पनी एनएसओले निर्माण गरेको हो।यदि पेगाससलाई कुनै स्मार्ट फोनमा राखियो भने ह्याकरले उक्त फोनको माइक्रोफोन, क्यामरा, अडियो, टेक्स्ट म्यासेज, इमेल र लोकेशनसम्मको जानकारी लिन सक्छ।कुनै पनि फोनमा यो मिस कल मार्फत प्रयोगकर्ताको जानकारी बिनै यसलाई इन्स्टल गर्न सकिन्छ।

Read More