हिमालयन जनरल इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन जनरल इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको ३ लाख २० हजार ४८७ कित्ता शेयर सूचीकृत गराएको हो । सोमवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

Read More
  • MBL - below news