सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

सानिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउँने भएका छन्। अनलाइन सपिङ्गपोर्टल दराज केयमुसँगको सहकार्यमा साे छुट पाउँने भएका हुन्। 

दराजको महाबचत बजार योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार पाँचसयसम्मको छुट प्राप्त गर्नेछन्। 

क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार प्राप्त गर्नसक्ने छन्। 

Read More
  • MBL - below news