कामना बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले एक हजार अंकित दरका १० लाख कित्ताले हुन आउने अक्षेरुपी एक अर्ब रकम बराबरको “9%KSBBL Debenture 2088” ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । 

Read More
  • MBL - below news