प्राइभेट कम्पनी दर्ता गर्दा कति खर्च लाग्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइभेट कम्पनी दर्ता गर्दा कति खर्च लाग्छ ?

पालमा कम्पनी दर्ता तथा सम्बन्धित प्रशासनिक कार्य उद्योग मन्त्रालय अन्तर्गत रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले गर्दछ । व्यवसाय सञ्‍चालन गर्ने उदेश्यले कम्पनी ऐन, २०६३ अनुसार कुनैपनि कम्पनी स्थापना गर्नका लागि तोकिएको ढाँचा निवेदन सहित दर्ता शुल्क र आवश्यक कागजात बुझाउनुपर्दछ । कम्पनी दर्ताको लागि आवश्यक जानकारी, अनुसुची फारामहरु तथा दर्ता शुल्कसम्बन्धी जानकारीहरु  कम्पनी रजिष्ट्रारको कार्यालयको वेबसाइट मार्फत प्राप्त गर्न सकिन्छ ।

प्राईभेट लिमिटेड कम्पनी दर्ता गर्न लाग्ने शुल्क

कम्पनी ऐन, 2063 बमोजिम प्राईभेट कम्पनी दर्ताका लागि सरकारले तोकेको दस्तुर यस्तो छः

रु १,००,०००/- सम्मको अधिकृत पूँजी भएको  रु. १,०००/-

रु. १,००,००१/- देखि रु ५,००,०००/- अधिकृत पूँजी भएको  रु. ४,५००/-

रु. ५,००,००१/- देखि रु २५,००,०००/- अधिकृत पूँजी भएको  रु. ९,५००/-

रु. २५,००,००१/- देखि रु १,००,००,०००/- अधिकृत पूँजी भएको  रु. १६,०००/-

रु. १,००,००,००१/- देखि रु २,००,००,०००/- अधिकृत पूँजी भएको  रु. १९,०००/-

रु. २,००,००,००१/- देखि रु ३,००,००,०००/- अधिकृत पूँजी भएको  रु. २२,०००/-

रु. ३,००,००,००१/- देखि रु ४,००,००,०००/- अधिकृत पूँजी भएको  रु. २५,०००/-

४,००,००,००१/- देखि रु ५,००,००,०००/- अधिकृत पूँजी भएको  रु. २८,०००/-

रु. ५,००,००,००१/- देखि रु ६,००,००,०००/- अधिकृत पूँजी भएको  रु. ३१,०००/-

रु. ६,००,००,००१/- देखि रु ७,००,००,०००/- अधिकृत पूँजी भएको  रु. ३४,०००/-

रु. ७,००,००,००१/- देखि रु ८,००,००,०००/- अधिकृत पूँजी भएको  रु. ३७,०००/-

.....

Read More
  • MBL - below news