राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा लोकसेवा आयोगले किन गर्यो रद्द ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा लोकसेवा आयोगले किन गर्यो रद्द ?

काठमाडौं : लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा रद्द गरिदिएको छ । आयोगले एक सूचना जारी गरि सर्वोच्च अदालतको आदेशपछि असार २१ मा बसेको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको जनाएको छ । कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारवाहीहरू अमान्य र बदर घोषित गरिएको ब्यहोराको आदेश २०७७ मंसिर १७ मा सर्वोच्चले दिएपछि त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको  जनाएको छ ।

Read More
  • MBL - below news