जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यस आइपीओमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् । जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६  जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४८ हजार १५ कित्ता सेयर बाँडफाँट गरेको हो । 

Read More
  • MBL - below news