नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने

नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने छ । कर तिर्न तथा नवीकरण गर्नका लागि नागरिक एपमा ‘सवारी कर’ अप्सन थपिएको छ । 

नागरिक एपलाई अपडेट गरेर ‘सवारी कर’ अप्सन पाउने सकिने छ । पहिलो चरणमा बागमती प्रदेशका सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने छ । त्यसपछि क्रमश अरू प्रदेशको पनि थप्दै जाने नागरिक एपको योजना रहेको छ । 

नागरिक एपको सवारी कर अप्सनमा गएर आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक गर्न सकिने बागमती प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

Read More