राष्ट्रिय वाणिज्य बैंकले एक करोडको म्युचल फण्ड निष्काशन गर्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकले एक करोडको म्युचल फण्ड निष्काशन गर्दै

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब रुपैयाँ बराबरको आरबीबी म्युचुअल फण्ड निष्काशन गर्न लागेको छ। बैंकले असार २३ गतेदेखि असार २७ गतेसम्म न्युनतम १०० कित्तादेखि अधिकतम एक करोड कित्तासम्म खरिद गर्न मिल्ने गरी एक करोडको फण्ड निष्काशन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने बंैकले बताएको छ।

Read More
  • MBL - below news