जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ तयारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ तयारी

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) कहिले बाँडफाँड हाेला भन्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ । त्यसैले आज हामी सोही विषयमा कुरा गर्नेछौँ ।

संस्थाकाे आईपीओ अर्काे साता बाँडफाँड गरिने भएकाे छ । धमाधम आईपीओहरू निष्कासन भइरहेका कारण सकभर छिट्टै बाँडफाँड गर्न लागिएकाे एक स्राेतले अर्थ संसारडटकमलाई जानकारी दिएका छन् । हाल संस्थाकाे आईपीओकाे डाटा भेरिफिकेसनकाे काम चलिरहेकाे छ । 

Read More
  • MBL - below news