काठमाडौं । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच म्युचुअल फण्ड अन्तर्गत संचालित ‘कर्पोरेट पे रोल’ सिप अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको छ ।
यस योजना अन्तर्गत देवयानी इन्टरनेशनल नेपालका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको एसआइपी अनर्तगत लगानी गर्ने छन ।




