नेपाल प्रहरीले वाणिज्य बैंकबाट बिनाधितो ऋण पाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल प्रहरीले वाणिज्य बैंकबाट बिनाधितो ऋण पाउने

नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो पेशाकर्मी सरल कर्जा पाउने भएका छन्। 

बैंक र नेपाल प्रहरीबीच बुधबार एक सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट सिइओ किरणकुमार श्रेष्ठ तथा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) निरजबहादुर शाहीले हस्ताक्षर गरे। 

सम्झौताअनुसार नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षसम्म राष्ट्रिय वाणिज्य बैंकबाटै संचालन हुने छ। हाल पनि सोही बैंकमै तलबी बचत खाता रहेकोमा यसलाई नवीकरण गरिएको हो।  

Read More
  • MBL - below news