आरबीबी म्युचुअल फन्ड–१ कहिलेबाट खुल्दैछ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आरबीबी म्युचुअल फन्ड–१ कहिलेबाट खुल्दैछ ?

काठमाडौं : आरबीबी मर्चेन्ट बैंकिङले असार २३ गतेदेखि म्युचुअल फन्ड इकाई बिक्री गर्ने भएको छ । क्यापिटलले ‘आरबीबी फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १३% कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक र २% इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

Read More
  • MBL - below news