यूनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यूनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

तनहुँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । एक कार्यक्रमकाबीच कम्पनीले मृतकको परिवारलाइ ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, शुक्लागण्डकी न. पा वडा नं ८ का वडा सदस्य रोम बहादुर सिहं वडा सचिव शेषमणी त्रिपाठी, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा, इन्द्र पौडेल लगायतको टिमले स्वर्गीय बीमित लेख बहादुर मल्लका हकवाला शुक्लागण्डकी ८ तनहुँ निवासी निजको श्रीमती शुमित्रा मल्ल लाई लाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 

Read More
  • MBL - below news