जीवन विकास लघुवित्तको आइपीओ पौने चार लाखले भरे


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको आइपीओ पौने चार लाखले भरे

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीयमा शुक्रबार ३ बजेसम्म ४ लाख ७३ हजार ५२१ ले आवेदन दिएका छन् । आज शुक्रबार ११ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

सीडीएस एण्ड क्लियरिगङ लिमिटेडका अपडेट गरेको नयाँ प्रणाली बनाएपछि आज जीवन विकास लघुवित्तको आइपीओ भर्न कुनै पनि समस्या नभइकन आवेदकले भर्न पाइरहेको सीडीएससीले जनाएको छ । 

कम्पनीको जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । 

Read More
  • MBL - below news