ग्लोबल आइएमई लघुवित्तद्वारा ग्राहक सदस्यलाई करिब ३२ लाख सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आइएमई लघुवित्तद्वारा ग्राहक सदस्यलाई करिब ३२ लाख सहयोग

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.ले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल रकम रु. ३१ लाख ६३ हजार ४५० सहयोग वितरण गरेको छ । जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम रु. २६ लाख ४४ हजार ४५० सहयोग वितरण भएको प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिनुभयो ।

Read More