कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

असार ९, काठमाडौं । कामना सेवा विकास बैंकको ऋणपत्र बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

उक्त कम्पनीको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव बिहीवारबाट लगानीकर्ताले यो ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।

नेपाल स्टक एक्सचेञ्ज  र उक्त कम्पनी बीच ऋणपत्र सूचीकृत गर्ने सम्झौता भएसँगै उक्त ऋणपत्र कारोबारयोग्य हुने छ । कम्पनीको नौ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड- २०८७ नामक ऋणपत्र सूचीकृत भएको हो ।

Read More
  • MBL - below news