कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने

कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने भएको छ । ५ वटा नगरपालिकाका बासिन्दाले अब घरमै बसेर नगरपालिकालाई कर भुक्तानी गर्न सक्ने छन् । 

कनेक्ट आईपीएसबाट बुटवल उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हरिवन नगरपालिका, धुलिखेल नगरपालिका र वालिङ नगरपालिकाको कर भुक्तानी गर्न सकिन्छ । 

भुक्तानी गर्नको लागि सम्बन्धित नगरपालिका वा उप-महानगरपालिकाको पोर्टलमा कनेक्ट आईपीएसलाई छनोट गरी बैंक तथा वित्तिय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिने छ । 

Read More
  • MBL - below news