आरबीबीले आधा अर्बभन्दा बढी ब्याज छुट दिने, १५ लाखभन्दा कम कर्जा लिने ५ सय ग्राहक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आरबीबीले आधा अर्बभन्दा बढी ब्याज छुट दिने, १५ लाखभन्दा कम कर्जा लिने ५ सय ग्राहक

क त्रैमासमा करिब साढे ४ अर्ब जति ब्याज संकलन हुने गरेको छ,’ उनले भने ‘ब्याज छुट दिनुपर्ने अवस्था एक त्रैमासको मात्र नभइ अन्य त्रैमासको पनि हुन सक्छ । अहिलेको प्रारम्भिक अनुमान अनुसार आधा अर्बभन्दा बढी छुट दिनु पर्ने हुन सक्छ ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक(आरबीबी) ले आफ्ना ऋणीलाई ५० देखि ६० करोड रुपैयाँसम्म छुट दिने भएको छ । बैंकले सबै कर्जाको ब्याजमा दिएको १० प्रतिशत छुटबाट समग्रमा सो रकम छुट दिनुपर्ने देखिएको हो । 

राष्ट्रिय वाणिज्य बैंकले गत शुक्रबार हरेक प्रकारका ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार बैंकबाट आधा अर्बभन्दा बढी रकम छुट जाने देखिएको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए ।

‘एक त्रैमासमा करिब साढे ४ अर्ब जति ब्याज संकलन हुने गरेको छ,’ उनले भने ‘ब्याज छुट दिनुपर्ने अवस्था एक त्रैमासको मात्र नभइ अन्य त्रैमासको पनि हुन सक्छ । अहिलेको प्रारम्भिक अनुमान अनुसार आधा अर्बभन्दा बढी छुट दिनु पर्ने हुन सक्छ ।’

Read More
  • MBL - below news