एनएमबि बैंकले बढायो ब्याजदर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकले बढायो ब्याजदर

काठमाडौं। एनएमबि बैंकले साना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर दिने भएको छ। बैकले निक्षेपकर्ताहरुलाई ५.६० प्रतिशत ब्याजदर दिने भएको हो। बैकका अनुसार यो अहिलसम्मको सर्वाधिक ब्याजदर हो। बैंकले मुद्दती खातामा भने ८.३० प्रतिशतसम्म ब्याजको व्यवस्था गरेको छ।

Read More
  • MBL - below news