शिखर इन्सुरेन्सको सेयर संरचना परिमार्जन, अब संस्थापक र सर्वसाधारण समूहको हिस्सा कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शिखर इन्सुरेन्सको सेयर संरचना परिमार्जन, अब संस्थापक र सर्वसाधारण समूहको हिस्सा कति ?

काठमाडौं  : शिखर इन्सुरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । जसमा कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो  । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम भएको छ । 

हाल यसको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ३३ लाख २० हजार रुपैयाँ कमाएको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ३९ पैसा रहेको छ । 

Read More
  • MBL - below news