नेपालमा साइबर हमला रोक्न सेक्युरिटी सिस्टम निर्माण हुँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपालमा साइबर हमला रोक्न सेक्युरिटी सिस्टम निर्माण हुँदै

काठमाडौं । सरकारले देशभित्रै र विदेशबाट हुनसक्ने साइबर हमला रोक्न साइबर सेक्युरिटी सिस्टम निर्माण गर्ने भएको छ । इन्टरनेट र नयाँ प्रविधिमा नेपाल पनि निर्भर भइरहेकाे याे अवस्थामा सुरक्षा जाेखिम न्यूनीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले यस्ताे सेक्युरिटी सिस्टम निर्माण गर्न लागेकाे हाे ।

कुनै समय हात-हतियारको सहायताले हुने युद्ध अब साइबर हमलाबाट हुने खतरा छ । यस्तो अवस्थामा धेरै सुरक्षा संगठनहरु साइबर हमलाबाट विश्वलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा काम गरिरहेका छन् । भने, विभिन्न देशमा राज्यस्तरबाटै साइबर सुरक्षामा काम भइरहेका छन् ।

Read More