युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स आईपीओ निष्काशनको लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स आईपीओ निष्काशनको लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो

युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ। दुबै कम्पनीले आईपीओ निष्काशनको अनुमाति माग्दै जेठ ९ गते बोर्डमा आवेदन दिएको हो।

युनियन लाइफ इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

Read More
  • MBL - below news