आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्दै आईएमई लाइफको साधारण सभा सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्दै आईएमई लाइफको साधारण सभा सम्पन्न

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो । साथै कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य पनि गरेको छ । सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने लगायतका अन्य कार्य गरेको छ । ...

Read More
  • MBL - below news