महुली लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महुली लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवार

जेठ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवार सोमबार बैंकिङ समयसम्म रहेको छ । 

बैंकले उक्त लघुवित्तको संस्थापक शेयर जेठ १३ गतेदेखि ५६ हजार २७० कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरमा आवेदकले न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ८०० तोकिएको हुँदा सो सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Read More
  • MBL - below news