आइएमई लाइफको आइपीओ निष्कासनको प्रस्ताव सहित भोलि साधारणसभा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई लाइफको आइपीओ निष्कासनको प्रस्ताव सहित भोलि साधारणसभा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सोमबार जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश सभाबाट पारि गर्ने छ । कम्पनीको कार्यालय लैनचौर काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सभा हुने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

Read More
  • MBL - below news