फेसबुकले धेरै ‘लाइभ स्ट्रिम’ गर्नेलाई बढी पैसा दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेसबुकले धेरै ‘लाइभ स्ट्रिम’ गर्नेलाई बढी पैसा दिने

फेसबुक र इन्स्टाग्रामले आफ्ना सिर्जनाकर्ता (क्रिएटर) लाई बढी पैसा कमाउन मद्दत गर्न नयाँ फिचरहरूमा काम गरिरहेको छ।

क्रिएटर विक कार्यक्रममा फेसबुकका सिइओ मार्क जुकरबर्गले प्लेटफर्ममा नयाँ फिचर प्रस्तुत गरेका थिए, जसबाट यसका सिर्जनाकर्ताले केही काम गरेपछि थप नगद पैसा कमाउन सक्ने इन्ग्याजेटले बताएको छ। 

यस नयाँ फिचरभित्र फेसबुकका सिर्जनाकर्ताहरुले ‘स्टार च्यालेन्ज’ मार्फत् प्लेटफर्ममा धेरै लाइभ स्ट्रिम गरेर बोनस कमाउन सक्छन्। यता इन्स्टाग्राममा भने सिर्जनाकर्ताले स्ट्रिमबाट ‘ब्याजेज’हरु बेचेर पैसा कमाउन सक्नेछन्। 

Read More