एप्पल डब्लूडब्लूडीसी २०२१ मा जे देखियो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एप्पल डब्लूडब्लूडीसी २०२१ मा जे देखियो

काठमाडौं । एप्पलको ठूलो इभेन्ट ‘वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स २०२१’ (डब्लूडब्लूडीसी २०२१) सोमाबारदेखि सुरु भएको छ । याे कार्यक्रम आउँदो शुक्रबार अर्थात जुन ११ सम्म चल्ने छ । कार्यक्रम शुक्रबारसम्म चल्ने भएता पनि उद्घाटन कार्यक्रम सबैको चासोको विषय हुने गरेको छ ।

किनभने हरेक वर्ष आयोजना हुने उक्त कार्यक्रममार्फत एप्पल आफ्नो विभिन्न नयाँ सफ्टवयर भित्र्याउने गरेको छ । कोरोना महामारीका कारण भर्चुअल रुपमा आयोजना भएको यो वर्षको कार्यक्रम पनि अपेक्षा अनुसार नै भएको छ । अझ भनौं अपेक्षाभन्दा धेरै कुराकाे साथ एप्पलले कार्यक्रमको उद्घाटन गरेको छ ।

पक्कै पनि आईओएस, आईप्याडओएस, वाचओएस, म्याकओएस लगायतका सफ्टवेयरमा ठूलो परिमार्जन भएको छ । त्योसँगै उक्त कार्यक्रममार्फत एप्पलले के–के भित्र्यायो ? सफ्टवेयरमा कस्तो खालको परिमार्जन भएको छ ? त्यी सम्पूर्ण विषयको जनाकारी यहाँ हामी तपाईंलाई दिँदै छौं ।

आईओएस १५ ...

Read More