एशियन लाइफ इन्स्योरेन्सका बीमितले नवीकरण बीमा शुल्कमा लाग्ने ब्याज छुट पाउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एशियन लाइफ इन्स्योरेन्सका बीमितले नवीकरण बीमा शुल्कमा लाग्ने ब्याज छुट पाउने

काठमाडौँ ।  एशियन लाइफ इन्स्योरेन्सका बीमितले नवीकरण बीमा शुल्कमा लाग्ने ब्याज छुट पाउने भएका छन् ।कम्पनीले वैशाख १६ गतेदेखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो ।

 

कोभिड १९ बाट सृजित असहज परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको समयमा नविकरण भुक्तानी गर्न बाँकी रहेका बीमितहरुको राहतका लागि वैशाख १८ गतेदेखि अर्को सूचना जारी नभएसम्मको लागि लागू हुने गरी ब्याज छुटको सुविधा दिएको कम्पनीले जानकारी दिएको छ ।

Read More
  • MBL - below news