क्रिप्टोकरेन्सी वालेटले यसरी विस्थापित गर्न सक्छ बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्रिप्टोकरेन्सी वालेटले यसरी विस्थापित गर्न सक्छ बैंक

काठमाडौं । क्रिप्टोकरेन्सी प्रयोगको विषय तपाईं को सँग कुरा गर्दै हुनुहुन्छ भन्ने विषयले फरक पार्न सक्छ । कसैले क्रिप्टोकरेन्सीले हाम्रो वर्तमान वित्तीय प्रणलीलाई विस्थापित गर्न सक्छ भन्ने विश्वास व्यक्त गर्छन् । कसैले यो एउटा सुनजस्तै मूल्यको भण्डारको रुपमा हेरिरहेका छन् । हरेक कुराको पक्ष र विपक्ष हुनु स्वभाविक नै हो । तर, ती सबै बीचमा एउटा साझा कुरा भनेको क्रिप्टोकरेन्सी वालेट हो ।

नन–कस्टोडियल क्रिप्टोकरेन्सीले बैंकजस्तै काम गर्छ । यसले तपाईंको सम्पत्ति भण्डारण गरी सुरक्षित गर्ने काम गर्दछ र तपाईंलाई कारोबार गर्न दिन्छ । तर, यसमा बैंक अझै पनि मध्यस्थकर्ताको रुपमा रहनेछ । जसले तपाईंको कारोबारलाई लिमिट गर्न सक्छ । तपाईंसँग भएको रकम चलाउन सक्छ । तपाईंले गरेको हरेक कारोबारको जानकारी राख्नसक्छ ।

क्रिप्टो वालेटले पनि त्यस्तै सेवा दिने हो । तर, फरक के हो भने नियन्त्रण गर्न भने सक्दैन । यसरी हेर्ने हो भने क्रिप्टो वालेटले बैंकहरुलाई विस्थापित गर्नसक्छ भन्न सकिन्छ । तर, पनि यत्तिमै बैंकभन्दा क्रिप्टो वालेट बैंकभन्दा राम्रो हो भन्न सक्ने अवस्था रहँदैन । त्यसैले यहाँ यसलाई अलि बढी केलाउने प्रयास गरेका छाैं ।

अनलिमिटेड स्टोरेज ...

Read More