क्रेडिट कार्डमा लाग्छन् यस्ता ४ शुल्क, तर बैंकले बताउँदैनन्


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्रेडिट कार्डमा लाग्छन् यस्ता ४ शुल्क, तर बैंकले बताउँदैनन्

काठमाण्डौ । यदि तपाइँलाई कसैले क्रेडिट कार्ड सित्तैमा पाइन्छ र त्यसमा कुनै पनि शुल्क लाग्दैन भनिरहेको छ भने उसले तपाइँलाई गलत जानकारी दिइरहेको छ । क्रेडिट कार्ड(फ्री क्रेडिट कार्ड)मा पाइने तमाम छुट तथा रिवार्ड प्वाइन्टहरुका बारेमा जानकारी दिने धेरै भेटिन्छन्, तर धेरै फाइदावाला क्रेडिट कार्ड नोक्सानको कारण बन्न सक्छ भनेर कसैले पनि भन्ने गर्दैन । यदि तपाइँहरुलाई क्रेडिट कार्डमा लाग्ने शुल्कहरुका बारेमा जानकारी छैन भने सामानहरु सस्तोमा उपलब्ध गराउने क्रेडिट कार्ड तपाइँका लागि महङ्गो पर्न सक्छ । केही शुल्कहरु त तपाइँ हाम्रो लापरवाहीले नै लाग्ने गर्छ । केही शुल्कहरुका बारेमा त बैंक तथा एजेन्टहरुले उल्लेख नै गर्दैनन् । यहाँ हामी तपाइँलाई क्रेडिट कार्डमा लाग्ने केही यस्तै शुल्कहरुका बारेमा बताउँदैछौँ:

१. धेरैजसो बैंकहरुले लिने गर्छन् वार्षिक शुल्क 
यो एउटा यस्तो शुल्क हो, जुन विभिन्न बैंकहरुले भिन्न–भिन्न रुपमा लिने गर्दछन् । धेरैजसो यस्ता बैंकहरु पनि हुन्छन्, जसले यस्तो शुल्क लिदैनन् । र यस्ता बैंकहरु पनि हुन्छन् जसले यो शुल्क त लिन्छन् तर तोकिएको सीमाभन्दा अधिकका लागि क्रेडिट कार्डको प्रयोग गर्यो भने यो शुल्क फिर्ता गर्ने गर्दछन् । त्यसैले यदि तपाइँ पनि क्रेडिट कार्ड लिँदै हुनुहुन्छ भने सव्र्रप्रथम बैंकले यसमा वार्षिक शुल्क लिन्छ कि लिँदैन भनेर जानकारी लिनु पर्दछ । यदि वार्षिक शुल्क लिन्छ भने पनि तोकिएको सीमाभन्दा अधिकका लागि क्रेडिट कार्डको प्रयोग गरेपछि शुल्क फिर्ता हुन्छ कि हँुदैन बुझ्नुपर्छ । 

२. क्रेडिट कार्ड बक्यौतामा ब्याज ...

Read More