एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाई गर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाई गर्न सकिने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडका ग्राहकले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन्। 

यो सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका लागि बैंकको शाखा पुग्नुपर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन्। हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरुमार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका लागि कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अनलाइन सुविधाको थालनीले बैंकका ग्राहकलाई हालको लकडाउनको अवस्थामा थप सहजह ुने विश्वास गरिएको छ।

Read More
  • MBL - below news