'बजेट राम्रो छ तर कार्यन्वयन चुनौतिपूर्ण छ' - बैंकर्स संघका अध्यक्ष भुवन दाहाल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
'बजेट राम्रो छ तर कार्यन्वयन चुनौतिपूर्ण छ' - बैंकर्स संघका अध्यक्ष भुवन दाहाल

कमर्शियल बैकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट राम्रो भएपनि लागू गर्नलाई चुनौतिपूर्ण भएको बताएका छन्। 

बजेटको ल्याउनुअघि अर्थमन्त्री र अर्थमन्त्रालयका अधिकारिहरुले सरोकारवालाहरुसँग गहन सम्बाद तथा छलफल गरेकाले बजेट कार्यन्वयन हुन्छ भन्ने आफ्नो बिश्वास रहेको बताउदै दाहालले बजेट कार्यन्यवनको सुभेच्छा रहेको बताए। 

उनि भन्छन्, "बजेट राम्रो छ तर लागू गर्नलाई चुनौतिपूर्ण छ, अर्कोबर्ष आर्थिक वृद्धि साढे ६ प्रतिशतको प्रक्षेपण गरिएको छ तर त्यसका लागि सबै भन्दा महत्त्वपूर्ण कुरा निर्धक्क रुपमा काम गर्ने बातावरण सृजना हुनुपर्छ, त्यो भनेको सबैलाई कोभिड बिरुद्दको खोप हो।" ..

Read More
  • MBL - below news