हुलाकमार्फत ईकमर्सको डेलिभरी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हुलाकमार्फत ईकमर्सको डेलिभरी

काठमाडौं । ईकमर्सको डेलिभरी सेवाका लागि हुलक सेवालाई प्रयोग गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

उनका अनुसार हुलाकमार्फत ईकमर्स विस्तारको लागि आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरिनेछ । त्यसबाट प्राप्त प्रतिवेदनअनुसार हुलाकमार्फत ईकमर्सका सामग्रीको डेलिभरी उपलब्ध गराउने सरकारको योजना रहेको छ ।

Read More