अमेजनमा विलय हुँदै एमजीएम, मूल्य ८.४५ अर्ब डलर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 अमेजनमा विलय हुँदै एमजीएम, मूल्य ८.४५ अर्ब डलर

एजेन्सी। अमेजन र एमजीएमले बुधबार निर्णायक विलयको घोषणा गरेका छन्। अब एमजीएम(मेट्रो गाल्ड मायेर)लाई अमेजनले ८.४५ अर्ब डलर तिरेर अधिग्रहण गर्नेछ। एमजीएम हलिउडको सबैभन्दा ठूला स्टुडियोमध्ये एक हो। उक्त स्टुडियोमा खातामा चार हजारभन्दा बढी लोकप्रिय चलचित्र रहेका छन्। कम्पनीले १७ हजारभन्दा बढी टेलिभिजन सोको समेत निर्माण गरिसकेको छ। स्टुडियोले १८० ओस्कर र सयभन्दा बढी एमी पुरस्कार जितिसकेको छ।

Read More