प्राइम कमर्सियल बैंकले वीर अस्पताललाई दियो स्वास्थ्य सामग्री


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम कमर्सियल बैंकले वीर अस्पताललाई दियो स्वास्थ्य सामग्री

प्राइम कमर्सियल बैंकले वीर अस्पताललाई करिव ३० लाख रुपैयाँ बराबरको पिपिई सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रली लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

बैंकका संचालक मनोज पौडेलले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरे।

बैंकले कोभिड­१९ विरुद्घको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने प्रतिबद्धता जनाएको छ। 

विभिन्न अस्पतालमा विरामी शैया, अक्सिजन लगायत स्वास्थ्य सामग्रीको चरम अभाव भएका बेला बैंकले सुदूर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको थियो। ...

Read More
  • MBL - below news