निषेधाज्ञाले बढायो ‘कर्पोरेट पे’ को लोकप्रियता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
निषेधाज्ञाले बढायो ‘कर्पोरेट पे’ को लोकप्रियता

११ वैशाख, काठमाडौं । सञ्चालनमा आएको तीन महीनामा ‘कर्पोरेट पे’मा निषेधाज्ञाका कारण थप आकर्षण बढेको पाइएको छ । ठूला बैंकिङ कारोबार अनलाइनबाटै गर्न सकिने ‘कर्पोरेट पे’मा निषेधाज्ञाले थप आकर्षण बढेको हो ।

गत माघमा मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसको शुरुआत गरेका थिए । पछिल्लो समय वालेट र कनेक्ट आईपीएसको प्रयोग बढे पनि चेक बोकेर बैंक काउन्टरमा पुग्नुपर्ने बाध्यता थियो ।

ही बाध्यता अन्त्य गर्न भन्दै दैनिक २० करोड रुपैयाँसम्म कारोबार गर्न सक्ने गरी कर्पोरेट पे सञ्चालनमा आएको हो ।

हालसम्म कर्पोरेट पे प्रणालीमा बैंक वित्तीय संस्थाहरूले २५० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध गराइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वैैशाखसम्म करीब ३ खर्ब रुपैयाँ भुक्तानी कारोबार फछ्र्योट गरिसकेका छन् । ...

Read More
  • MBL - below news