स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्राहकले अब कनेक्ट आईपीएसबाट रकम पठाउन पाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्राहकले अब कनेक्ट आईपीएसबाट रकम पठाउन पाउने

काठमाडाैं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस, नेश्नल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ ।

यसअन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रेहेको खाताबाट कनेक्ट आईपीएसमार्फत् स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको खातामा अनलाइन फण्ड ट्रान्स्फर गर्न सकिनेछ ।

Read More
  • MBL - below news