आजदेखि एनएमबि बैंकको १५ वर्षे अवधिको उर्जा ऋणपत्र विक्रीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आजदेखि एनएमबि बैंकको १५ वर्षे अवधिको उर्जा ऋणपत्र विक्रीमा

काठमाडौं । एनएमबि बैंकले आजदेखि १५ वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको । बैंकले ४ प्रतिशत ब्याजदरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२÷९३’ नामको रू. १ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । 

प्रति ऋणपत्र रू. १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणमा विक्री गर्ने कुल कित्तामध्य पनि बैंकले ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । अब बाँकी ५ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो । 

Read More
  • MBL - below news