‘कसैले पनि बैंकिङ सेवा पाएन भनेर गुनासो गर्ने अवस्था बनाउँदैनौं’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘कसैले पनि बैंकिङ सेवा पाएन भनेर गुनासो गर्ने अवस्था बनाउँदैनौं’

कोरोना महामारीको दोस्रो चरणमा हटस्पट बनेको लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अहिले पनि निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाहरु दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा सिमित कर्मचारीहरु राखिएको छ । राष्ट्र बैंकले विभिन्न जिल्लाहरुमा आफैँले पनि मुद्राहरु पुर्‍याउने काम गरिरहेका छ । बैंक र वित्तीय संस्थाका सबै शाखाहरु नखुलेको पनि हुन सक्छन् ।

बैंकहरुले आफैँले पनि केन्द्रीय तहबाटै यो प्रदेशमा यो शाखाहरु खुल्ने, आज यो शाखा खुल्ने, यतिबजेसम्म खोलिन्छन् भनेर सूचनाहरु जारी गरिराखेका छन् । जसले गर्दा यो प्रदेशमा जति पनि शाखा कार्यालयहरु छन् । यहि अनुसार शाखाहरु सञ्चालन भइरहेको अवस्था छ ।
यहाँका बैंक तथा वित्तीय संस्थाका केहि कर्मचारीहरु कोरोना संक्रमित हुनुहुन्छ । कति निको भइसक्नुभएका छ । हरेक दिन थपघट भएको अवस्था छ ।  ...

Read More