नारायणी डेभलपमेण्ट बैंकद्वारा कोरोना संक्रमितलाई सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नारायणी डेभलपमेण्ट बैंकद्वारा कोरोना संक्रमितलाई सहयोग

जेठ ८, काठमाडौं । चितवनको रत्ननगरस्थित केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकले हालै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितहरुलाई औषधि लगायतका सामग्रीहरु सहयोग गरेको छ।

देशका विभिन्न स्थानबाट उपचार गर्न अस्पताल आएका तथा कोभिडका विरामीहरुलाई लक्षित गरी उक्त सहयोग गरिएको कम्पनीले बताएको छ ।

त्यस्ता कोभिड प्रभावित विरामीहरुलाई अस्पताल फार्मेसीबाट नै औषधि लगायतका सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाई अस्पताल प्रशासनको माध्यमद्वारा उक्त सहयोग प्रदान गरिएको  पनि कम्पनीले बताएको छ ।

Read More
  • MBL - below news