२३ हजारले घट्यो बिटक्‍वाइनको मूल्य


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
२३ हजारले घट्यो बिटक्‍वाइनको मूल्य

काठमाडौं। यही वर्षको अप्रिल १२ मा एक बिटक्‍वाइनको मूल्य ६३ हजार ५५८ अमेरिकी डलर थियो। त्यसको झण्डै डेढ महिनाको अवधिमा ४० हजारमा आइपुगेको छ। यस अवधिमा बिटक्‍वाइनको मूल्यमा २३ हजार डलर गिरावट आएको छ। बिटक्‍वाइनका प्रमुख खेलाडी टेस्लाका सीईओ एलन मस्क हुन्। उनले जसरी टेस्लाको मद्दतबाट बिटक्‍वाइनको मूल्य बढाए त्यसरी नै घटाएका हुन्।

Read More