बिट्क्वाइनको भाउ थप दबाबमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिट्क्वाइनको भाउ थप दबाबमा

जेठ ६, लन्डन (बेलायत) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ थप दबाबमा आएको छ ।

चीनले क्रिप्टोकरेन्सीमा थप कठाई गरेपछि बुधवार तीन महीनामा पहिलो पटक प्रतिगोटा बिट्क्वाइनको भाउ ३४ हजार डलरभन्दा तल आएको थियो । चीनले बैंक र भुक्तानी कम्पनीहरुलाई क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित सेवा दिनमा बन्देज लगाएको थियो ।

अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले कम्पनीको उत्पादन विक्रीमा भुक्तानीको रुपमा बिट्क्वाइन स्वीकार नगर्ने बताएपछि गत हप्ता पनि बिट्क्वाइनको भाउ १० प्रतिशतभन्दा धेरैले घटेको थियो ।

Read More