नबिल आई कार्डका लागि अनलाइनबाटै निवेदन दिन सकिने, यस्तो छ तरिका


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल आई कार्डका लागि अनलाइनबाटै निवेदन दिन सकिने, यस्तो छ तरिका

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यस सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक वर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आई कार्ड’ सेक्सनमा गइ अप्लाई गर्न सकिन्छ ।

ग्राहकले ‘नबिल आई कार्ड’ को लागि निवेदन दिइ आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् । 

नबिल बैंकको आई कार्डका लागि यहाँ क्लिक गरी अनलाइनबाटै आवेदन दिन सकिने छ । 

Read More