भीओएलटीई बारे नौं प्रश्न र नेपाल टेलिकमको जवाफ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भीओएलटीई बारे नौं प्रश्न र नेपाल टेलिकमको जवाफ

नेपाल टेलिकमले आज सोमाबरदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको छ ।

प्रिपेड र पोस्टपेड फोरजी मोबाइलमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ । ग्राहकको माग अनुसार चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

भीओएलटिई (भ्वाइस ओभे एलटिई) एक विकसित प्रविधि हो । जसले फोरजी नेटवर्क मार्फत भ्वाइस कलमा उच्च गुणस्तरको आवाज प्रदान गर्नेछ । भीओएलटिईबाट कल गर्दा ब्याकग्राउण्डको नोइज पनि कम हुन्छ ।

भीओएलटिई बारे बारम्बार सोधिन नौं प्रश्नहरुमा नेपालल टेलिकमको जवाफ दिएको छ । 

भीओएलटिईको प्रयोग कसरी गर्ने ? 

१.    भीओएलटिई प्रयोग गर्न तपाईसँग भीओएलटिई भएको फोरजी मोबाइल फोन सेट हुन जरूरी छ । 
२.    तपाईको मोबाइल बनाउने कम्पनीले नयाँ सफ्टवेयर अपडेट केही दिएको छ की छैन् त्यो निश्चित गर्नुहोस् । 
३.    तपाईले टेलिकमको फोरजी सिम प्रयोग गर्नुभएको छ की छैन् त्यो निश्चित गर्नुहोस् । 
४.   तपाईको फोनमा भीओएलटिई भ्वाइस कलिङ फिचर इनेबल छ की छैन् त्यो हेर्नुहोस् । त्यसका लागि एन्ड्रोइडको सेटिङमा जानुहोस् । त्यसपछि मोबाइल नेटवर्कमा जानुहोस् र भीओएलटिई कल अन गर्नुहोस ।  
५. एउटै मोबाइलमा दुईवटा सीम प्रयोग गर्नेले टेलिकमको फोरजी सिम फोरजी÷थ्रीजी÷टुजी (अटो) नेटवर्क मोडमा राख्नुपर्छ । 

के तपाईको क्षेत्रमा भीओएलटिई उपलब्ध छ ? 

देशभर टेलिकमको फोरजी नेटवर्क कभरेज भएको ठाउँमा भीओएलटिई सेवा उपलब्ध छ ।

सिम र मोबाइलमा कसरी भीओएलटिई सेवा एक्टिभेट गर्ने ? 
टेलिकमको सिममा भीओएलटिई सेवा एक्टिभेट गर्न सुरुमा *४४४# डायल गर्नुपर्छ । त्यसपछि भीओएलटीई सेवा एक्टिभेट गर्ने अप्सन छानेर भीओएलटिई सेवा एक्टिभेट गर्न सकिन्छ । 

मोबाइलमा पनि भीओएलटिई सेटिङ इनेबल गर्नुपर्छ । त्यसपछि तपाईको फोनमा भीओएलटिई एक्टिभेट हुन्छ । केही नयाँ डिभाइस र सफ्टवेयर भर्सनमा भीओएलटिई सेटिङ नहुन सक्छ । यस्तो अवस्थामा भीओएलटिई डिफल्ट रूपमा इनेबल हुनेछ ।   

म भीओएलटिई सेवामा छु भनेर कसरी थाहा पाउने ?  ...

Read More