टेलिफोन र इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
टेलिफोन र इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक

काठमाडौं ।  कुनै पनि सेवाको शुल्क तिरेपछि ग्राहकले बिल पाउनुपर्ने कानूनी व्यवस्था छ तर, सरकारी कार्यालयमै बिल पाउन मुस्किल हुन थालेको छ । कोभिड–१९ बाट बच्न जारी निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा पर्ने दूर सञ्चार प्रदायक नेपाल टेलिकमको इन्द्रायणी शाखामा प्रिन्टरले बिल प्रिन्ट गर्दैन । राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ को यो शाखामा टेलिफोन, एडिएसएलको पैसा तिर्न आउने ग्राहकले प्रिन्टर बिग्रिएकै कारण बिल पाउन नसकेका हुन् । यो समस्या आएको वर्षौ हुँदासमेत समाधान हुन सकेको छैन ।

Read More