नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीको निधन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत एक महिला कर्मचारीको निधन भएको छ । इन्स्योरेन्सको स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार कोरोना संक्रमणबाट निधन भएको  हो । ४८ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

लामो समयदेखि नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत श्रेष्ठ विभिन्न शाखाहरुमा काम गरेको अनुभवी बीमा कर्मचारी थिईन् । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । यता केहि दिन अघि प्राइम लाइफ इन्स्योरेन्सका संचालकको पनि कोरोनाबाट निधन भएको थियो। 

Read More
  • MBL - below news